कोशी प्रदेश

मधेस प्रदेश

बागमती

गण्डकी

लुम्बिनी

कर्णाली

सुदूरपश्चिम

जेनजी आन्दोलनमा आगजनी गर्ने युवक पक्राउ

Facebook
Twitter
LinkedIn

जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीले मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय को किरण लामालाई आगजनी गरेको आरोपमा पक्राउ गरेको हो ।काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङ बस्दै आएका लामालाई फोटो–भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लामालाई प्रहरी वृत्त थानकोटमा राखिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?